• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

थप जानकारी : आज चितवनमा २५२ जनामा कोरोना संक्रमण पुष्टि

  • खबरदाता

थप जानकारी : आज चितवनमा २५२ जनामा कोरोना संक्रमण पुष्टि

आज परिक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

माघ ३, २०७८

चितवनस् चितवनमा आइतबार २५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ७४१ जनाको पिसीआर र ९५ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २५२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै १८८ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ८९३ पुगेको छ। संक्रमित मध्ये ८६७ होमआइसोलेसन र २६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ३, २०७८, सोमवार ११:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८