आज परिक्षण गरिएका नमुनामध्ये ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
माघ ३, २०७८
चितवन: चितवनमा आइतबार १९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ४११ जनाको पिसीआर र ९० जनाको एन्टिजेन्ट परिक्षण गर्दा १९० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये सबै भन्दा धेरै १३८ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।
चितवनमा सक्रिय संक्रमितको संख्या ८२८ पुगेको छ। संक्रमित मध्ये ८०२ होमआइसोलेसन र २६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८