• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर अस्पतालले भन्यो, सामान्य बिरामि अस्पताल नआउनु

  • खबरदाता

भरतपुर अस्पतालले भन्यो, सामान्य बिरामि अस्पताल नआउनु

 

माघ १,२०७८

चितवन । भरतपुर अस्पतालले सामान्य अबस्थाका बिरामिलाइ अस्पताल नआउन अनुरोध गरेको छ।

अस्पतालले सनिवार एक बिज्ञप्ति मार्फत सामन्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामिहरुले अस्पताल आउने समय पछि सार्न उपयुक्त हुने सुझाब दिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा .कृष्ण पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ , पुस २९ गते ५५ प्रतिशत र ३० गते ६१ प्रतिशत संक्रमण दरले चितवनमा पनि उच्च प्रकोप देखाउछ।

अस्पतालमा पनि एक बाट अर्का संक्रमण हुने अबस्था रहेको छ । त्यसैले अत्यावश्यक भए मात्र अस्पताल आउनु अनुरोध छ।

चितवनमा पनि संक्रमण दर तिब्र गतिमा बढेदै गएकोले सुरक्षाका मापदण्ड अपअनाउन सबैलाइ अनुरोध गरिएको छ।

  • प्रकाशित मिति : माघ १, २०७८, शनिवार ०८:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८