• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

चितवनमा बढे संक्रमित,आज ८१ जनामा पुष्टि

  • खबरदाता

चितवनमा बढे संक्रमित,आज ८१ जनामा पुष्टि

पुस २७,२०७८

चितवन । चितवनमा बुधबार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ४२९ जनाको पिसीआर र २३ जनाको एन्टिजेन गरि कुल ४४१ जनाको परिक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या परिक्षण गरिएका मध्ये १८ प्रतिशत हुन आउँछ। मंगलबार संक्रमण १२ प्रतिशत थियो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ७० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।
चितवनमा सक्रिय संक्रमितको संख्या २४० रहेको छ।

  • प्रकाशित मिति : पुस २८, २०७८, बुधवार ०७:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८