• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माओवादीको निर्वाचन कार्यतालिका भोलि १ बजे सम्मका लागि स्थगित

  • खबरदाता

माओवादीको निर्वाचन कार्यतालिका भोलि १ बजे सम्मका लागि स्थगित

पुस १७,२०७८

 

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा तय भएको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ।

सनिवार रातिबाट सुरु हुनेगरि सार्बजनिक गरिएको निर्वाचन तालिका आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो।

माओवादीको निर्वाचन आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएक थियो ।

आयोगले आइतबार बिहानदेखि बिहान ८ देखि ८ः३० बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन पाइने व्यवस्था गरिएको थियो ।

यस्तै बिहान ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको थियो । बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० देखि मतदान प्रक्रिया सुरु हुने र मतदानका लागि आइतबार दिउँसो ४ बजेसम्मका लागि समय तोकिएको थियो

  • प्रकाशित मिति : पुस १७, २०७८, शनिवार १३:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८