• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माओवादीको महाधिवेशन निम्तामा गएनन् लिङ्देन

  • खबरदाता

माओवादीको महाधिवेशन निम्तामा गएनन् लिङ्देन

 

पुस ११,२०७८

नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएनन।

यसअघि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सम्पूर्ण पार्टीका शीर्ष नेताहरुबीच बोल्दै लिङ्देनले समकालिन नेताहरुलाई चोरसँग तुलना गरेका थिए।

राप्रपाको प्रतिनिधीका रुपमा महामन्त्री कुन्ती शाही सहभागी भएकी हुन।

यसको प्रतिकारमा मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म उत्रिएका थिए।

  • प्रकाशित मिति : पुस ११, २०७८, आइतवार १०:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८