पुस ११, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा-भवनमा प्रारम्भ भएको छ।
यअसघि माओवादीले राष्ट्रिय सम्मेलन भनेर तयारी गरेको थियो। आज बिहान मात्रै राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।
महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपाल, राप्रपा महामन्त्री कुन्तीकुमारी शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत विभिन्न दलका नेता उपस्थित छन्।
माओवादीको महाधिवेशनमा एक हजार ६३१ प्रतिनिधि सहभागी छन्। तीन दिनसम्म चल्ने महाधिवेशनले केन्द्रीय नेतृत्व चयन गर्नेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८