पुस १,२०७८
रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजिनामा दिएका छन।
कांग्रेस महामन्त्रीमा पराजित हुने अबस्था देखिनासाथ उनले राजिना दिने बताएका थिए।
मतगणनाको परिणाम आउना साथ रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा पत्र बुझाएका हुन्।
काङ्ग्रेस महामन्त्रीमा गगन थापा र बिश्व प्रकाश शर्माले जितेका छन।
कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८