• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कलेज बसले मोटरसाइकललाइ ठक्कर दिँदा एकको मृत्यु एक घाइते

  • खबरदाता

कलेज बसले मोटरसाइकललाइ ठक्कर दिँदा एकको मृत्यु एक घाइते

 

मंसिर २९,२०७९

भरतपुरको बाइपास रोडमा बसले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भइ एक जना घाइते भएका छन।

मृत्यु हुनेमा चितवन खैरेनी २ बस्ने बर्ष ५५ का रामहरि श्रेष्ठ रहेका छन । उनको उपचारका क्रममा साँझ ७ भरतपुर मेडिक कलेजमा मृत्यु भएको थियो। । सोहि मोटरसाइकलमा सवार सोहि स्थान बस्ने बर्ष ५४ का पुरन श्रेष्ठको  उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

साँझ साढे ६ बजेको समयमा आँफटारिबाट मालोपत चोक तर्फ जादै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिसा तर्फ जादै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो।

कलेज बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८, बुधवार १४:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८