• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काङ्ग्रेसको मतगणना : २१ सय मत गन्दा ५० प्रतिशत कसैले पाएनन

  • खबरदाता

काङ्ग्रेसको मतगणना : २१ सय मत गन्दा ५० प्रतिशत कसैले पाएनन

 

मंसिर २८, २०७८

नेपाली काङ्ग्रेसको सभापति पदको मतगणना जारि छ।२ हजार १ सय मत गणना हुँदा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा शेर बहादुर देउवाले ९९१ मत प्राप्त गरेका छन। यस्तै शेखर कोइरालाले ७२६, प्रकाशमान सिंह १७४ पाएका छन भने बिमलेन्द्र निधिले १२७ र कल्याण गुरुङले ७ मत मात्र प्राप्त गरेका छन।
अहिले सम्मको अबस्था हेर्दा कोइराला भन्दा देउवा २६५ मतले मात्र अघि छन।

देउवाको ९९१ मत आउँदा उनी इतरको मत १०६९ देखिएको छ।
कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७८, मंगलवार ०१:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८