• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मतपत्र सकिएपछि मतदान रोकियो ,छापेको मतपत्र ल्याइदै

  • खबरदाता

मतपत्र सकिएपछि मतदान रोकियो ,छापेको मतपत्र ल्याइदै

 

मंसिर २७,२०७८

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व भएको चुनावमा फेरि मत पत्र सकिएको छ।

मतपत्र सकिएपछि मतदान रोकिएको छ । छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने जनाइएको छ ।

मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो ।

  • प्रकाशित मिति : मंसिर २७, २०७८, सोमवार १४:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८