• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रदेश १ काँग्रेस सभापतिमा २ मतले हराए घिमिरेलाइ थापाले

  • खबरदाता

प्रदेश १ काँग्रेस सभापतिमा २ मतले हराए घिमिरेलाइ थापाले

मंसिर २०,२०७८

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा उद्घाब थापा बिजयी भएका छन ।

देउवा–सिटौला पक्षका उद्धव थापाले ८४४ मत ल्याएका हुन भने उनको निकटतम प्रतिद्वन्दी गुरु घिमिरेले ८४२ मत प्राप्त गरे ।

मत गणनाको सुरुबाटनै अग्रता लिए घिमिरेले अन्त्यमा २ मत पराजय हुनु परेको हो । प्रदेश १ मा जम्मा १७५२ मत खसेको थियो।

  • प्रकाशित मिति : मंसिर २०, २०७८, सोमवार ००:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८