• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ को को भए महाधिवेशन प्रतिनिधि ? (मत सहित)

  • खबरदाता

चितवन क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ को को भए महाधिवेशन प्रतिनिधि ? (मत सहित)

मंसिर ७,२०७८

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ को केन्द्रिय महाधिवेशन प्रतिनिधिको अन्तिम नतिजा प्रकासित भएको छ ।

सोमबार भएको निर्बाचानको मंगलबा सार्बजनिक भएको परिणाम अनुसार प्रत्यक्ष खुल्ला तर्फबाट उत्तम जोशी बिजयी भए। उनले सर्बाधिक ६५१ मत प्राप्त गरे ।

यस्तै अन्य जित नारायण श्रेश्ठ ५४२, टंकनाथ पौडेल ४९८, राजेश्वर खनाल ४६४, केशब महर्जन ४०५,मिलनबाबु श्रेश्ठ ४०२, राजकुमार राजभण्डारि ३७८,देवेन्द्र गुरुङ्ग ३७४, डा इश्वरी प्रसाद लौडारी ३४९ र प्रकाश अधिकारीले ३४१ मतका साथ बजय हासिल गरेका हुन।

खुल्ला तर्फ १० जना प्रतिनिधिका लागि यो क्षेत्रमा ३२ जनाले उम्मेद्बारी दिएका थिए।

यता महिला तर्फ भने मिना खरेल ४८२, बिनु रायमाझी पौडेल ४७६, गिता कुमारी गुरुङ्ग ४५७ र निरु कार्की ३६८ मत ल्याएर बिजयि बने। महिला तर्फ ११ जना बिच प्रतिस्पर्धा भएको थियो।

यो क्षेत्रमा ९८९ मतदाता मध्ये ९८२ ले मात्र भाग लिएका हुन।

  • प्रकाशित मिति : मंसिर ७, २०७८, मंगलवार ०४:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८