• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानन्यायाधीशद्वारा बार एशोसिएसनलाइ बर्तामा आउन अनुरोध

  • खबरदाता

प्रधानन्यायाधीशद्वारा बार एशोसिएसनलाइ बर्तामा आउन अनुरोध

 

कात्तिक २९,२०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएशनलाई संवादका लागि आउन आह्वान गरेका छन् ।

सोमबार जबराले एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा देखिएका समस्याहरुको समाधान सम्बोधन संबादको माध्यमबाट मात्र हुने हुँदा सोहि अनुसार समाधान निकल्न सकिने उनले बताएका छन।

सर्बोच्च अदालत आम जनताले न्याय पाउने अन्तिम पबित्र संस्था भएको बताएका छन। सर्बोच्च भन्दा माथि जनताको लागि अर्को बिकल्प नभएकोले उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७८, सोमवार ०५:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८