• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा गैंडा सहितको लोगो

  • खबरदाता

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा गैंडा सहितको लोगो

कात्तिक २६,२०७८

 

नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

चितवनमा यहीँ मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने महाधिवेशनको लोगो आज सार्बजनिक गरिएको हो।

लोगोमा गैंडाले एमालेको झन्डा बोकेको देखाइएको छ।शुक्रबार एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत लोगो सार्वजनिक गरेका हुन् ।

चितवनलाइ पर्यटकिय हब भनेर चिनाउन लोगोमा एक सिङे गैंडा प्रयोग गरिएको महाधिवेशन प्रचार प्रशार बिभागका संयोजक योगेश भट्टराईले बताए।

  • प्रकाशित मिति : कात्तिक २६, २०७८, शुक्रवार ०९:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८