• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राई बने प्रदेश १ को मुख्यमन्त्री

  • खबरदाता

राई बने प्रदेश १ को मुख्यमन्त्री

कात्तिक १६, २०७८

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

५० सांसदको हस्ताक्षरमा पाँच दलको बहुमत सांसदको समर्थनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राई प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७८, मंगलवार १०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८