• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काङ्ग्रेसले फेरि सार्‍यो महाधिवेशन मिति

  • खबरदाता

काङ्ग्रेसले फेरि सार्‍यो महाधिवेशन मिति

कात्तिक १०,२०७८

 

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशन सार्ने प्रस्ताब गरेको छ।

निर्वाचन समितिले कार्यतालिका संशोधनको प्रस्ताव गरेको हो । निर्वाचन समितिले २७ कात्तिकबाट अवरुद्ध भएका वडा अधिबेशनहरु सुरु गरेर २७ मंसिरदेखि केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित कार्यतालिका अनुसार प्रदेश अधिवेशन १६ र १७ मंसिरमा र केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरमा गर्न प्रस्ताव गरिएको छ ।

  • प्रकाशित मिति : कात्तिक १०, २०७८, बुधवार १४:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८