• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उद्योगमन्त्री हमालले दिए पदबाट राजीनामा

  • खबरदाता

उद्योगमन्त्री हमालले दिए पदबाट राजीनामा

 

असोज २४,२०७८

गठबन्धन सरकारका उद्योगमन्त्री गजेन्द्र हमालले मन्त्री पदबाट राजिनामा दिएका छन।

आइतबार बिहान उनले राजीनामा दिएका हुन । हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप हमाल मन्त्री हुनुभन्दा अधिनै विवादमा थिए । २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।

  • प्रकाशित मिति : असोज २४, २०७८, आइतवार ०४:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८