• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माडि नगर सभापतिमा ३ मतले भुषाल बिजयी

  • खबरदाता

माडि नगर सभापतिमा ३ मतले भुषाल बिजयी

असोज ९,२०७८

काङ्ग्रेसको १४ औं महाअधिबेसन अन्तर्गत चितवनको माडि नगरपालिकामा भएको चुनाबमा कोमल नाथ भुषाल बिजयी भएका छन।

सनिवार राति सकिएको मतगणना अनुसार भुषालका ३ मतको झिनो मतले बिजयी भएका हुन।भुषालले ७४ र महतोले ७१ मत प्राप्त गरेको मतदान अधिकृत कृष्ण न्यौपानेले बताए ।

उपसभापतिमा गणेस पौडेल र मायानाथ अधिकारि बिजयी भएका छन।यस्तै सचिबमा लिकनाथ अधिकारि र कपिल अधिकारि सर्बसम्मत भएका थिए।

माडिमा जम्मा १४७ मत रहेको थियो।

  • प्रकाशित मिति : असोज ९, २०७८, शनिवार १५:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८