असोज ६ ,२०७८
पृथ्वी राजमार्गको घोप्टेभिरमा पहिरो खस्दा काठमाडौं जाने सडक अबरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका -४ को घोप्टे भिरमा गए राति ११:४५ बजे तिर पहिरो खस्दा दुबै तर्फि सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
अहिले सडक डिभिजन कार्यालयसँग समन्वय गरी २ बटा लोडरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको छ। यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र गर्न हुन प्रहरीले अनुरोध गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८