• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सामाजिक विकासमन्त्री खनालको राजीनामा

  • खबरदाता

सामाजिक विकासमन्त्री खनालको राजीनामा

भदौ १६,२०७८

बागमती प्रदेशमा नब गठित मन्त्रीपरिषदका सामाजिक विकासमन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् ।

नेकपा एमालेमा बिबाद चुलिदै जादा माधब नेपाल पक्षमा लागेका खनाललाई शाक्य नेतृत्वको सरकारमा सामाजिक बिकास मन्त्रीमा नियुक्त गरिएको थियो।

मंगलबार मात्र खनालले नेकपा एकीकृत समाजवादी पार्टीमा रहनका लागि सनाखत गरेका थिए। उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।

उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।

  • प्रकाशित मिति : भदौ १६, २०७८, बुधवार ०४:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८