• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु

  • खबरदाता

नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु

भदौ ११,२०७८

बिहिवार बेलुका ८ बजेबाट बन्द भएको नारायणगढ – मुग्लिङ सडक सुचारु भएको छ।

आज बिहान ६ बजे देखि  डोजर, र जेसिबीको प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएकोमा बिहानै ९ बजे पहिरो हटाइ यातायात सुचारु गरिएको चितवन प्रहरीले जनाएको छ।

बाटो दुई तर्फी संचालनमा आएपनि सम्पुर्ण सवारी साधनलाई आफ्नो लेन अनुसार नियम पालना गर्न समेत अनुरोध गरिएको छ।

  • प्रकाशित मिति : भदौ ११, २०७८, शुक्रवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८