• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

थप ३०७५ जनामा संक्रमण ३३ को मृत्यु

  • खबरदाता

थप ३०७५ जनामा संक्रमण ३३ को मृत्यु

आज १८. ७० प्रतिशतमा संक्रमण।

भदौ ३ ,२०७८

चितवन । आज एकै दिनमा २१२६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ९१ हजार २९९ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ७ लाख ४२ हजार २२८ र एन्टिजेन प्रबिधिबाट ७८ हजार ३७७ जना संक्रमीत पुगेका छन।

देश भर ११९४६ को पिसिआर परिक्षण गर्दा २३२१ र ४४९२ जनाको एन्टिजेन परिक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०६ जना रहेका छन् ।

आज थप ३३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०४२९ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ ३, २०७८, बिहीवार ११:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८