• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अन्तत: ‘फुट्यो एमाले’

  • खबरदाता

अन्तत: ‘फुट्यो एमाले’

माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन

भदौ २ ,२०७८

लामो समयको रस्साकस्सीपछी नेकपा एमाले बिधिवत रुपमा फुटेको छ।
अहिले नयाँ दल दर्ताको लागि नेपाल सहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेर निवेदन दिएका हुन् ।

नेपाल पक्षले नयाँ बन्ने पार्टीको नाम नेकपा एमाले समाजबदि राख्ने भएकोछ भने चुनाब चिन्ह खुला किताब राख्ने निर्णय गरेको छ।

नयाँ पार्टीमा नेता नेपाल संयोजक रहेका छन् ।

  • प्रकाशित मिति : भदौ २, २०७८, बुधवार १०:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८