आज २२.६९ प्रतिशतमा संक्रमण।
साउन १८ ,२०७८
चितवन । आज एकै दिनमा १९२५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ५८ हजार १२२ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ३१२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ ।
देश भर १०६१३ को पिसिआर परिक्षण गर्दा २२७९ र ३१९८ जनाको एन्टिजेन परिक्षण गर्दा ८४६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २२९ जना रहेका छन् ।
आज थप २३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९८९८ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८