• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा गैंडाको आक्रमणबाट मृत्यु

  • खबरदाता

चितवनमा गैंडाको आक्रमणबाट मृत्यु

साउन ३,२०७८

चितवनमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

आइतबार अन्दाजी २ बजेर ४० मिनेटको समयमा रत्ननगर नगरपालिका ११ स्थित पन्चकन्या सामुदायिक बनमा सोही स्थानको सितल टोल बस्ने अन्दाजी ७५ बर्षका रोहित कुमाललाई गैंडाले आक्रमण गरेको हो।

जङ्गलमा न्युरो टिप्न जांदा गैंडाले आक्रमणमा परि गम्भीर घाईते भएका कुमाललाई उपचारको लागि भरतपुर अस्पताल पठाईएको र उपचारकै क्रममा उनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : साउन ३, २०७८, आइतवार १०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८