साउन २,२०७८
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।प्रचण्डले शनिबार कोटेश्वर पुगेर नेता नेपालसँग भेट गरेका हुन् ।
पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ ।प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड माधव नेपाल निवास पुगेको बताइएको छ ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता नेपालबीच निरन्त छलफल भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८