• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देउवा सहित चार मन्त्रीले लिए सपथ

  • खबरदाता

देउवा सहित चार मन्त्रीले लिए सपथ

असार २९,२०७८

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा सहित चार मन्त्रीले सपथ लिएका छन।

मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा देउवाले प्रधानमन्त्रीको शपथ लिएका हुन।

यस्तै मन्त्रीहरुमा बालकृष्ण खाँण – गृहमन्त्री, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जर्नादन शर्मा रहेका छन् ।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा लगायत अन्य मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्।

  • प्रकाशित मिति : असार २९, २०७८, मंगलवार १५:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८