असार २८,२०७८
सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।
पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनस्स्थापित भएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८