आज २० . ८२ प्रतिशतमा संक्रमण।
असार २६ ,२०७८
चितवन । आज एकै दिनमा १४३२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १८ हजार ३१६ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २१६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ ।
देश भर ६५३० को पिसिआर परिक्षण गर्दा १३५३ र ३८८७ जनाको एन्टिजेन परिक्षण गर्दा ८१६जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १११ जना रहेका छन् ।
आज चितवनका २ समेत थप २२ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३६२ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८