असार– २५, २०७८
चितवन । गृहनगर पब्लिकेशन प्रा.लि.का सञ्चालक तथा खवरमुलुक अनलाईनका सम्पादक के.पी. शर्मालाई पितृ शोक परेको छ ।
उहाँको पिता नरप्रसाद कंडेलको ८४ वर्षको उमेरमा आज आफ्नै निवास झापामा निधन भएको हो । निधनप्रति दुख व्यक्त गर्दै पब्लिकेशनका अध्यक्ष टिकादत्त तिमिल्सिनाले यो घडीमा अत्यन्त मर्माहत भएको र यस दुःखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८