• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सतर्क रहन चितवन प्रशासनको अनुरोध

  • खबरदाता

सतर्क रहन चितवन प्रशासनको अनुरोध

जेष्ठ १४,२०७८

केहि दिन देखि लगातार बर्षा भइरहेकोले आबस्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ।

जिल्ला प्रशासनले जारी गरेको बिज्ञप्तिमा भनिएकोछ ,जल तथा मौसम बिभागका अनुसार अझै केहिदिन सम्म लगातार पानी पर्ने देखिएकोले चितवनमा पर्ने नारायणी , राप्ती जस्ता ठुला र अन्य साना नदि तथा खोलाहरुमा पानीको सतह बड्न सक्छ।

तसर्थ त्यस्ता ठाउमा बाढि ,पहिरो , कटान डुवान हुने उच्च जोखिम भएको सतर्क रहन सबैमा अपिल गरेको छ ।

  • प्रकाशित मिति : जेठ १४, २०७८, शुक्रवार ०७:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८