• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेपाली युवा उद्यमी मंच चितवनमा ‘गौतम’

  • खबरदाता

नेपाली युवा उद्यमी मंच चितवनमा ‘गौतम’

जेष्ठ १,२०७८
नेपाली युवा उद्यमी मंच चितवनको अध्यक्षमा राजेस गौतम चयन भएका छन।
भर्चुअल माध्यमबाट शुक्रवार गरिएको चौथो साधारण सभा तथा अधिबेशनबाट बर्ष २०२१ – २२ का लागि गौतमलाइ अध्यक्षमा सर्बसम्बत चयन गरिएको हो।

यस्तै मंचको प्रथम उपाध्यक्षमा सुर्य भक्त अधिकारी र दितिय उपाध्यक्षमा बिकल दाहाल चयन भएका छन । सो अधिबेसनले अन्य सदस्यहरुमा गोपाल गौतम ,उमेश श्रेष्ठ ,सन्तोष कंडेल ,निसान पौडेल ,सुमन कोइराला ,मधु सापकोटा र सुमन पौडेललाई निर्बाचित गरेको थियो।

चितवनमा नेपाली युवा उद्यमी मंचले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । मंचमा चितवनका ५० भन्दा बढी युवा ब्यबसाहीहरु सदस्य रहेका छन।

कार्यक्रम मंचका केन्द्रिय अध्यक्ष प्रकाश देब पालिखेको प्रमुख आतिथ्य र कृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

  • प्रकाशित मिति : जेठ १, २०७८, शनिवार ०६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८