बैशाख १८,२०७८
चितवन – चितवनको भरतपुर महानगरपालिका १ मा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् ।सिन्धुलिको गोलन्जर गाउँपालिका (४ घर भएका १७ वर्षिय सन्तोष कुमार सुनारी भरतपुर १ ठिमुरा १ स्थित त्रिशुली नदीमा डुबेर बेपत्ता भएका हुन।उनी रामनगर स्थिति पुजा होटेलमा काम गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो करिब ३स्४० बजे त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८