• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गैडाको आक्रमणबाट चितवनमा एक घाइते

  • खबरदाता

गैडाको आक्रमणबाट चितवनमा एक घाइते

 

बैशाख १७,२०७८

चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज शुक्रवार बिहान करिब ८स्३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका ( ३ स्थिति नगरवनमा उक्त घट्ना भएको हो।

गोर्खा जिल्ला बारपाक गाउँपालिका (१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका ३ बार्‍हघरे बस्ने अन्दाजी बर्ष ६५ का बुद्दवल गुरुङलालाइ जङ्गलमा घांस काट्ने क्रममा अचानक जंगली गैंडाले आक्रमण गरेको थियो।

घाइतेको अहिले भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।

  • प्रकाशित मिति : वैशाख १७, २०७८, शुक्रवार ०८:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८