बैशाख ९,२०७८
भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन् । उनीहहरुलाई धनगढीस्थित त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी १५ को कनरीमा रहेको आइसोलेसन लैजाने क्रममा उनिहरु भागेको प्रहरीले जनाएको छ ।
हाल उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। उनीहरु स्थानीय जंगलतर्फ भागेका बताइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८