चैत्र ७,२०७७
अमेरिकी राष्ट्रपति जो वाइडेनले जर्जीया भ्रमणमा रहेको समयमा अनुहारको आधारमा हुने भेदभावको तत्काल अन्त्य हुनु पर्ने बताएका छन । साथै उनले भेदभाव पुर्ण कुनै नराम्रो गतिविधि सह्य नहुने चेतावनी समेत दिएका छन्।
जर्जीयामा भ्रमणमा रहेको वाइडेनले त्यहाँ एसियन अमेरिकी नेताहरुसंगको भेटमा सो कुरा बताएका हुन् । गत मङ्गलवार ८ जनाको हत्या भएको जर्जीयाको मसाज पार्लरमा पुगेर उनले सो कुरा बताएका थिए ।
कोभिडको महामारी बढ्दै गए पछि अमेरिकामा एसियाली प्रतिको घृणा बढ्दै गएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८