• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकार र विप्लव बिच ३ बुँदे सहमति

  • खबरदाता

सरकार र विप्लव बिच ३ बुँदे सहमति

फागुन २०,२०७७

सरकार द्वारा प्रतिबन्धित नेकपा विप्लव समुह र सरकार बीच ३ बुँदे सहमति भएको छ । यो सहमति भएसंगै सो समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।

 

सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

बिप्लब समुह र सरकारका बीच हिजो २ पटक बर्ता भएको थियो। ती बर्तामा सहमति नजिक पुगे पनि आज भएको बर्तामा सहमति भएको हो।

  • प्रकाशित मिति : फागुन २०, २०७७, बिहीवार ०५:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८