फागुन ११,२०७७
सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरे पछी नेकपाका नेता पुस्पकमल दाहाल प्रचण्ड र माधब कुमार नेपालले खुसी साटासाट गरेका छन।
दुबै नेता यतिबेला चितवनमा रहेका छन। उनीहरु आफू निकट नेकपाले बुधबार चितवनमा गर्ने भनिएको बिरोध सभालाई सम्बोधन गर्न मंगलबार दिउँसो चितवन आएका हुन।
सर्बोच्चको फैसला सुने लगत्तै दुबै नेताले जे हुनु पर्ने त्यो नै भएको प्रतीक्रिया दिएका छन। नेता द्वोयले भने , यो लोकतन्त्र जित हो।
प्रचण्डले जनताको जित भएको र अब सबै संग मिलेर जाने तर प्रतिगमनकारि संग भने सहकार्य नहुने बताए ।
चितवनमा भोलि गर्ने भनिएको बिरोध सभालाई बिजय सभाको रुपमा मनाइने आयोजकले बताएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८