• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

  • खबरदाता

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणन जारी रहेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको हो ।

जारी मतगणनामा अहिलेसम्म १ हजार १२९ मत गणना हुँदा उपसभापति (खुला २) तर्फ डा. चन्द्रकान्त भण्डारीले सबैभन्दा बढी ६०० मत प्राप्त गरेका छन् ।
यस्तै,
ई. मधु आचार्य– ३२५ मत
गोविन्द भट्टराई– २७७ मत
सुरेन्द्रराज पाण्डे– २४४ मत
दीपक गिरी– २३७ मत
धनराज गुरुङ– १९७ मत
प्रा। डा। चन्द्र मोहन यादव– १२३ मत

 

उपसभापति (समावेशी १ पद)
बिनोद कुमार चौधरी– ३३५ मत
जीवन परियार– २७१ मत
फरमुल्लाह मंसुर– १५९ मत
सीता गुरुङ– १४३ मत
रञ्जित कर्ण– ९५ मत

महामन्त्री (खुला २ पद)
प्रदीप पौडेल– ६५३ मत
अमरसिंह पुन मगर– ४३६ मत
उदयशमशेर राणा– ३६६ मत
डा. सुनिलकुमार शर्मा– २८८ मत
गुरुराज घिमिर– १६३ मत
नैनसिंह महर– १२२ मत
शंकर तिवारी– १८ मत
डा. सन्तोष उपाध्याय– १६ मत

  • प्रकाशित मिति : असोज २५, २०८३, आइतवार ०५:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८