गएको २४ घण्टामा चितवनको माडी कल्यानपुर मौसम मापन केन्द्रमा सबैभन्दा बढी पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार माडी कल्यानपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा भएको हो।
महाशाखाका अनुसार मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८