• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

  • खबरदाता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गरिरहेको कांग्रेसले कार्यसम्पादन समितिमा त्यसको निष्कर्ष, प्रतिनिधि सभामा संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्ने बुझिएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

  • प्रकाशित मिति : वैशाख २, २०८३, बुधवार ०६:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८