• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

काठमाडौं–८ मा विराजभक्तको फराकिलो अग्रता

  • खबरदाता

काठमाडौं–८ मा विराजभक्तको फराकिलो अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता लिएको छ।

रास्वपाका विराजभक्त श्रेष्ठले ६ हजार १२७ मत प्राप्त गरेका छन् । एमालेका राजु शाक्यले ४३३ मत पाएका छन् ।

कांग्रेसकी सपनाराज भण्डारीले ७३७ मत पाउँदा नेकपाका सुमन सायमीले ६५६ मत पाएका छन् ।

  • प्रकाशित मिति : फागुन २२, २०८२, शुक्रवार ०५:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८