• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदन पारित

  • खबरदाता

महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदन पारित

नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ ।

महामन्त्री थापाले विशेष महाधिवेशनमा सोमबार (पुस २८) राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महामन्त्री शर्माले भने सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन पारित भएसँगै मंगलबारका लागि विशेष महाधिवेशनको बन्दसत्र स्थगित भएको छ ।

  • प्रकाशित मिति : पुस २९, २०८२, मंगलवार १९:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८