• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधि उपस्थित

  • खबरदाता

विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधि उपस्थित

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका छन् । आयोजकले दिएको जानकारीअनुसार ६२ प्रतिशत महाधिवशेन प्रतिनिधि उपस्थित भएर हस्ताक्षर गरेका छन् ।
यसअघि ५४ प्रतिशत महाधिवेशनले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका थिए ।

सोही हस्ताक्षरअनुसार नै अहिले विशेष महाधिवेशन बोलाइएको थियो ।

  • प्रकाशित मिति : पुस २७, २०८२, आइतवार १९:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८