• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

  • खबरदाता

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

देशका केही स्थानमा आंशिक बदली भए पनि आज वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

  • प्रकाशित मिति : कात्तिक २७, २०८२, बिहीवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८