मोटर साइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार गए राती करिब १२:२० बजेको समयमा जिल्ला चितवन खैरहनी न।पा।२ को जनजीवन टोल स्थित भित्री सडकमा बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मो।सा।आफै अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा छ चालक हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष २२/२३ को जस्तो देखिने पुरुष व्यक्तिलाई उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाएकोमा उपचारका क्रममा निजको राती १:१३ बजेको समयमा मृत भएको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८