नारायणगढ -मुग्लिन सडकखण्डको तुइनखोला पुलनजिकै खसेको पहिरो पन्छाउने कार्य अहिले पनि जारी छ।
अध्याँरो भइसके पनि फ्लडलाइट जडान गरेर पहिरो पन्छाउने काम नरन्तर भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस्
सडक डिभिजनले पहिरो पन्छाउने कार्य निरन्तर चलिरहेको र कुनै बाधा नआएमा सम्भवतः आज रातिसम्ममा सडक पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरेको छ।
मंगलबार दिउँसो गएको पहिरोका कारण सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८