नारायणगढ -मुग्लिन सडक खण्डमा पहिरो हटाउने काम सुरु भ एको छ ।मुग्लिन र नारायणगड दुवै तर्फाबाट पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । थप पहिरो नखसे चाडो सडक खोलिने जनाइएको छ ।
बिहिबार साँझ ६ बजे देखि सडक बन्द हुदा सयौ गाडी र यात्रु हरु अलपत्र परेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८