नारायणगड मुग्लिन सडक खण्ड अझै ठप्प रहेको छ।
हिंजो शुक्रबार सांझ ७ बजे बाट उक्त सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खसेको थियो।
रातभर पनि पहिरो खस्ने क्रम जारी रहेकोले पन्छाउने काम गर्न नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
आज यो सडकको सट्टा विकल्पमा अरु सडक प्रयोग गर्न अनुरोध समेत गरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८